Flag of Nepal
२०७१ बैशाख ७, आइतबार

 

nq khabar

कार्यक्रम भिडीयोहरु

{module कार्यक्रम भिडीयोहरु}

nq khabar

 

प्रवासी गतिविधी

ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा

 


बैशाख ६ ,भर्जिनिया 

विजय थापा

अप्रिल ११ तारिखमा बसेको ए एन ए (दि एसोसिएसन अफ नेपालिजइन अमेरिका )को कार्यकारी समितिको बैठकले सर्बसम्मती द्वारा निर्णय गरि र उक्त निर्णयलाई पारित गर्दै निर्वाचन ...

Read more

अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया

अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया

विजय थापा, भर्जिनिया / गत हप्ता अमेरिकाको जर्जियास्थित ग्विनेट काउन्टी जिल्ला ९५ का लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट नेपाली मूलकी उम्मेदबार अमृता रेग्मी(बिद्या वारिधि )को प्रारम्भिक चुनाबी दौडको लागि...

Read more

तमू समाज कतारको पचियात्मक कार्यक्रम र कविता वाचन

तमू समाज कतारको पचियात्मक कार्यक्रम र कविता वाचन

 

काठमाडौं, ४ वैशाख । तमू (गुरुङ) समाज कतारको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार अप्रिल ११ तारिखका दिन समाजका अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाज म...

Read more

समाचारहरु

पारिजातको २१ औं स्मृति दिवस मनाइयो

दाङ, ६ बैशाख /

प्रगतिवादी साहित्यकार पारिजातको २१ औं स्मृति दिवस मनाइएको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल दाङ शाखाले आज कवि गोष्ठी कार्यक्रमको आयोजना गरि पारिजातको स्मृति दिवस मनाएको हो । संघका अध्यक्ष क...

Read more

नेविसंघले मनायो आफ्नो स्थापना दिबस

रचनात्मक कामलाई दियो निरन्तरता 

दाङ, ६ बैशाख /
नेपाल विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अबसरमा आज घोराहीमा रक्तदान गरेको छ । दिवसका अबसरमा १० जनाले रक्तदान गरेका छन् । घोराही स्थित रक्त सञ्चार क...

Read more

नारायणपुरमा महोत्सब जारि

महोत्सव बहुआयामीक बन्दै,कलाकारहरुको बेजोड प्रस्तुति
प्रशान्त वली
दाङ, ६ बैशाख गत बिहीवार देखि दाङको नारायणपुरमा शुरु भएको व्यापारिक एवं सांस्कृतिक महोत्सव २०७१ मा आज अन्य दिनको तुलनामा दर्शकहरुको भिड बढे...

Read more

३३ औँ जिल्ला अधिबेशनले सभापतिमा आचार्यलाई चयन

 

मोहम्मद आयतुल्ला रहमान, सुर्खेत २९ चैत्र /नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको आयोजना तथा उपशाखा वीरेन्द्रनगर सर्खेतको आतिथ्यतामा सुर्खेत जिल्ला शाखाको ३३ औँ जिल्ला अधिबेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । उद्घाटनको क्रममा बोल्दै कार्यक्रमका प्रमुख आतिथि हेमराज ओझाले रेडक्रसलाई गाउँ ...

कतारमा ६ एकान ६ प्रदर्शन हुने ।

 

घनस्याम पराजुली (कृष्ण), काठमाडौं, १ बैशाख । नेपाली चलचित्र ६ एकान ६ ले नेपालका तहल्का मच्चाएपछी कतारमा पनी प्रदर्शन हुनेभएको छ । बल्क बष्टरकोसुचीमा परेको यो फिल्मले दुई दिनमै ७८ लाख ग्रस कलेक्सन गरेको थियो ।

नेपालका चर्चित निर्देशक दिनेश डिसीद्धारा निर्मित यो चलचित्रमा ...

अर्थ

शनिवार शिब परियार र गायक खुमन अधिकारीको प्रस्तुती रहने

 शनिवार शिब परियार र गायक खुमन अधिकारीको प्रस्तुती रहने

कोहलपुर १६ फागुन /  कोहलपुरमा मध्यपश्चिम औधोगीक कृषि ब्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सव कोहलपुरमा जारी छ । शुक्रवार मेलाको आठौँ दिनको मुख्य आकर्षक रुपमा राधीका हमाल र कमल खत्री लगाएत विभिन्न ...

Read more

आर्दश खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नंया नेतृत्व

आर्दश खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नंया नेतृत्व

कपिल ज्ञवाली, बुटवल । आर्दश खानेपानी तथा सरसफाई उपभोक्ता समिति बुटवल ६ को सोमबार सम्पन्न

दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन मिन प्रसाद बस्यालको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । दुइ...

Read more

सपना भिलेज समाजिक क्षेत्रमा क्रियाशिल

सौराहा,चितवन । सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज प्रा.लिले सफलतापूर्वक एक दशक पुरा गरेको छ । सौरामा रहेर पर्यटकलाई सेवा प्रदान संगै असहाय,अशक्त,गरिव तथा सिमान्तकृत समुदायको हितमा काम गर्दै आईरहेको...

Read more

छुटाउनु भयो कि

MRP पासपोर्ट बनाउन जादै हुनुहुन्छ भने एक पटक निम्न जानकारीहरु लिएर जानुहोला !

 

सन् २०१० को डिसेम्बर देखि नेपाल सरकारले जारी गर्न सुरु गरेको MRP ( Machine Readable Passport) सम्बन्धी अस्पष्टताहरु रहेका अष्पष्टाहरुका बारेमा नेपाली राजदुतावास कतारले आफ्नो वेव पेजमार्फत पारेका...

Read more

संस्मरण- “घर”

बबिता बस्नेत / ललितपुरको बागडोलमा केही दिन अघि हिडि रहेका बेला बिपरित दिशाबाट आउदै गरेका एक ब्यक्तिले मुस्कुराउदै भनें ‘हिजोआज तपाईलाई म यतै देख्छु, कता बस्नु हुन्छ ?’ मैंले यतै नजिकै बस्छु भनेंपछि उनले...

Read more

खरेलको चर्चा यत्र ,तत्र र सर्बत्र

यो कुरा ध्रुब सत्य हो कि काम गर्ने को मात्र चर्चा हुन्छ काम नगर्नेको कहिले चर्चा हुदैन l त्यसैले होला यतिखेर खरेलको चर्चा यत्र ,तत्र र सर्बत्र छ lनेपाली संचार माध्यममा सर्वाधिक उनको समाचारले मात्र उच्...

Read more

कुराकानी

प्रमोद डि.जी संगको कुराकानी

प्रमोद डि.जी संगको कुराकानी

बाजुरा जिल्लाको मार्तडी गविस वडा नं। ५ मा २०४६ साल बैशाख १६ गते जन्मनु भएका प्रमोद डिजी अहिले नेपालगंजमा बसेर संचार क्षेत्रमा काम गर्दै आउनु भएको छ । नेपालगंज स्थित रहेको रेडियो कृष्णसार एफएमको स्थापन...

Read more

मन रुने मात्र होईन मन रोईरहने कथालाई चलचित्र बनाउनुपर्छ ः निर्देशक भट्टराई

वि.स. २०३० साल चैत्रमा झापा जिल्लाको शनिश्चरे गा.वि.स. मा जन्मेका यादव कुमार भट्टराई हाल काठमाण्डौमा बसोबास गर्दैै आउनु भएको छ । बिगतका दिनहरुमा उ‘हाले अधिकांश समय पत्रकारीता पेशामा, रेडियो, नेपाल टेल...

Read more

देशको एउटा नागरिक विदेशमा गएर मृत्युदण्ड पाएको अवस्था छ यो बेला मा नेपाल सरकारले प्रतक्ष्य सहभागिता अनि सहयोग गर्नुपर्ने होइन र ?

देशको एउटा नागरिक विदेशमा गएर मृत्युदण्ड पाएको  अवस्था छ यो बेला मा नेपाल सरकारले प्रतक्ष्य सहभागिता  अनि सहयोग गर्नुपर्ने होइन र ?

 

गैर आबसिय समन्वय परिषद युएई का अधक्ष्य तथा अनिश खालिंग बचाउ समिति युएई का संयोजक  श्री कृष्ण भुसाल संग अनिश खालिंग को मृत्युदण्ड को बारेमा तथा एन आर एन युएईको गतिबिधि  बारेका सुर्य चन्दस...

Read more

खेलकुद

न्यू डाफे फाइनलमा प्रवेश

न्यू डाफे फाइनलमा प्रवेश

सुनिल रेग्मी, खजुरा  २४ चैत्र / खजुरामा जारी डाफेकप फुटबल प्रतियोगितामा न्यू डाफे स्पोर्टस क्लब डी गाउँ फाइनलमा प्रवेश गरेको छ । नेराप्रवि डि गाउको खेल मैदानमा सोमबार भएको खेलमा जय किसान स्र्पोटस क्ल...

Read more

बागमती सेमिफाइनलमा प्रवेश

बागमती सेमिफाइनलमा प्रवेश

सुनिल रेग्मी बाँके २२  चैत खजुरामा जारी डाफेकप फुटबल प्रतियोगितामा बागमती स्पोर्टस क्लब डी गाउ सेमि फाइनलमा प्रवेश गरेको छ । नेराप्रवि डि गाउको खेल मैदानमा शनिबार भएको पहिलो ख...

Read more

टी २० विश्वकप क्रिकेटमा नेपालको जित

काठमाडौं २ चैत / टी २० विश्वकप क्रिकेटमा नेपालले हङकङ सामू सानदार जित हात पार्दै सुखद सुरुवात गरेको छ । बङ्गलादेशको चटगाउँमा भएको खेलमा नेपालले दिएको १ सय ५० रनको चुनौती पछ्याएको हकङ ६९ रनमै छन अल आउट ...

Read more

तस्वीर संग्रह